Lumbini Buddhist University’s Faculty of Buddhist Studies invites applications for its intensive two-year program starting fall 2024/025. The curriculum combines rigorous coursework, engaging seminars, hands-on practicum, and experiential learning, culminating in a research project. This holistic approach is designed to deepen students’ understanding of Buddhist philosophy and practices, while fostering critical research skills for future academic or professional pursuits.ADMISSION NOTICE MASTER-024,025DownloadRead More
साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) सम्बन्धमा मिति २०८१-०७-२९ गतेका दिन जारी सूचना अनुसार दर्ता भएका शीर्षक विवरण सम्बन्धीत सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिकसास्त्र संकाय अन्तर्गत यस सिटी क्याम्पस बुटवलमा शैक्षिक शत्र २०८१/ ०८२ का लागि नया भर्ना आवह्मन गरिए बमोजिम BALLB/BTTM प्रथम सेमेष्टरमा भर्ना भएका विद्याथीहरुको लागि कार्यक्रम अभिमुखीकरण (Program Orientation) तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने हुँदा उपस्थितीका लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा यो सूचना प्रकाशन गरिएको छ ।Read More
साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautam Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा निम्न मिति, समय र स्थानमा अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) हुन गइरहेकोले कार्यपत्र प्रस्तुत गर्न इच्छुक सम्पूर्ण अध्येता र अनुसन्धानकर्ताहरु तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापनरत/कार्यरत सम्पुर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
He who is free from anger, observant in proper conduct and duties, virtuous, without craving, self-controlled, and bears his final body—him do I call a Brāhmin.