Notices

Category

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०८३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०८१ साउन १५ गतेदेखि वि.सं. २०८३ असोज १५ गतेसम्म (तदनुसार २०२४ जुलाई ३० देखि २०२६ अक्टोबर १) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D.) पूरा गरी प्रमाणपत्र...
Read More
बडा दशैँ को पवन अवसरमा यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा मिति २०८३ असोज २५ देखि २०८३ कार्तिक ८ गते सम्म बिदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। Happy DashainDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय तथा थेरवाद बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा, ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा Walk For Peace, USA द्वारा सुपरिचित श्रद्धेय भिक्षु पञ्ञाकार महास्थविर प्रमुख शान्ति-पदयात्री टोलीको नेपाल आगमनको सुखद उपलक्ष्यमा हुने स्वागत तथा सम्मान र Elevate Buddhist Journal को परिचयात्मक कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
Read More
The Teachers Association of Chinese Language, with support from the International Society for Chinese Language Teaching, will convene this forum to promote academic exchange, resource sharing and regional cooperation in Chinese language education across South Asia. Conference Announcement and Call for PapersDownload
Read More
Dhammacakka Journal of Buddhism and Applied Buddhism, published by Lumbini Research Center, Lumbini Buddhist University, invites scholars, researchers, academics, and practitioners to submit original research articles for publication. The journal is a peer-reviewed, DOI-assigned academic journal that welcomes scholarly contributions in Buddhist philosophy, literature, education, culture, archaeology, art, architecture, law, meditation, psychology, management, and contemporary...
Read More
हरितालिका तीज २०८३ सालको शुभकामना सहित सार्वजनिक बिदा सम्बन्धी सूचना । Teej BidaDownload
Read More
Lumbini Buddhist University invites scholars, researchers, faculty members, students, translators, interpreters, and practitioners from Nepal and abroad to submit abstracts for this international seminar. The seminar will explore the contribution of translation and interpreting to peacebuilding, intercultural understanding, knowledge exchange, and sustainable development. Abstract deadline: 20 September 2026 MATI Seminar Call for PapersDownload
Read More
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०५/१८ गतेको निर्णय अनुसार जेन्जी शहीद दिवसको अवसरमा २०८३ भदौ २३ गते मंगलबारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा बिदा हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरू भने यथावत रूपमा सञ्चालन हुने...
Read More
The School of Development Studies and Applied Sciences (SDSAS), Lumbini BuddhistUniversity, invites applications from eligible candidates for admission to the followingprograms Master Admission – 2026 FallDownload
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटका लागि प्राप्त अनुदानबाट तपसिलका विषय र पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको समयावधिभित्र दरखास्त आह्वान गरिन्छ।
Read More
1 2 3 … 29