B.A.LL.B र B.TT.M कार्यक्रमको शैक्षिक सत्र २०८१/०८२ मा विद्यार्थी भर्नाको म्याद थप तथा नयाँ प्रवेश परीक्षा सम्बन्धी सुचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा सञ्चालनरत बि.ए.एलएल.बि. र बि.टिटि.एम. कार्यक्रममा शैक्षिक वर्ष २०८१/०८२ का लागि विद्यार्थी भर्नाको अबधि मिति २०८१/०६/१६ गतेसम्म तोकिएकोमा हालै कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भई उत्तिर्ण भईसकेका विद्यार्थीहरुबाट भर्नाको निम्ति माग गरिरहेको अवस्थालाई समेत मध्यनजर गरी यस अधि प्रवेश परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट तोकिएको अवधि भित्र भर्ना हुन तथा ग्रेड वृद्धि परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट नयाँ प्रवेश परिक्षाको लागि आवेदन फाराम दिन यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.