BABSकार्यक्रमको रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शैक्षिक सत्र २०८२।०८३ मा स्नातक तह BABS कार्यक्रम -२०२५ व्याच_ पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूले देहाय अनुसारको आवश्यक कागजात सहितको रजिष्ट्रेशन फाराम भरी माघ ०५ गते भित्र केन्द्रीय क्याम्पसको प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.