लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बुटवल अन्तर्गत सन्चालित B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२।८३ मा विद्यार्थी भर्नाका लागि यहि मिति २०८२/०३/२९ गते देखि २०८२।०५।०४ गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन फारम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिम प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
