लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन संकाय अन्तर्गत गठित अनुसन्धान समितिको २०८२/१२/०१ गते बसेको बैठकले लघु अनुसन्धानका लागि प्राप्त आबेदन मध्येवाट देहाय बमोजिमका आवेदकहरु छनोट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन संकाय अन्तर्गत गठित अनुसन्धान समितिको २०८२/११/१७ गतेको निर्णयानुसार बौद्ध अध्ययन विषयका शिक्षकहरूको अनुसन्धान क्षमता तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले लघु अनुसन्धान अन्तर्गत विशेष अनुसन्धान (Special Research) का लागि प्रस्ताव माग गरिएको हुंदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। Notice-2082.11.26DownloadRead More
Lumbini Buddhist University, in collaboration with the Cathay Institute, will organise the Lumbini China–South Asia Peace and Development Forum in Lumbini from April 10–13, 2026. The Forum focuses on promoting dialogue, peace, and shared development among China, India, Nepal, and South Asian countries, highlighting the vital role of open conversations inspired by Buddhist values to...Read More
Lumbini Buddhist University (LBU) invites PhD scholars of the Faculty of Buddhist Studies tosubmit papers for the PhD Scholars Seminar 2026. PhD Scholars Seminar 2026 NoticeDownloadRead More
This notice is published to inform all concerned that admissions are now open for the Certificate in NepaliLanguage Program, under the Faculty of Buddhist Studies at Lumbini Buddhist University for the academic session 2082/83.Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन तर्फ अध्ययन तथा अनुसन्धानको क्षमतातथा गुणस्तर बृद्धिको उद्देश्यले लघु अनुसन्धान आश्यान गरेको छ। बौद्ध अध्ययन संकाव अन्तर्गत् गहितअनुसन्धान समितिको निर्णय अनुसार सम्बन्धित स्वैको जानकारीका लागि प्रस्ताव पेश गन यो सूचनाप्रकाशन गरिएको छव। noticeDownloadRead More
लुम्बिनी बौद्ध विश्विविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत आतिथ्यता र पर्यटन बिषय सँग सम्बन्धित तपसील अनुसारका अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुक शैक्षिक संस्था तथा फर्महरुले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस कार्यालयको LBU CITY CAMPUS नामको खाता नं. 1984150058000003 लुम्बिनी शाखामा लुम्बिनी प्रदेशका संस्थाहरुको हकमा रु२५०० र अन्य प्रदेशको हकमा रु ३०००...Read More
This is to inform all Ph.D. scholars of the 2025 batch that the online classes will resume from 2 February 2026. All concerned scholars are requested to join the classes accordingly.Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तगत शैक्षिक सत्र २०८२।८३ को लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तह दुर्इ बर्षे M.I.R.P.D. कार्यक्रममा बुटवल सिटी क्याम्पस, बुटवलमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सूची निम्न बमोजिम प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। सूचिमा परेका विद्यार्थीहरुले...Read More
The Faculty of Buddhist Studies, Lumbini Buddhist University (LBU), is pleased to announce the names of teachers and students whose abstracts have been selected for consideration for the Teachers and Students Seminar-2026, under The theme “Journey of Shared Dialogue, Learning and Wisdom through a Buddhist Approach ” The list of individuals, campuses and important dates...Read More