Aditya Bhusal

By

Lumbini, Nepal, November 11, 2024 – In a significant step towards promoting Buddhist studies and fostering research on peace and sustainable development, Lumbini Buddhist University (LBU) and South Asia Foundation-Nepal (SAFN) have signed a Memorandum of Agreement (MoA) to establish the South Asia Centre for Peace Research and Sustainable Development, SAF-Nepal. The MoA was formally...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षा तथा कक्षा अवलोकनमा उत्तीर्ण भएकाले छनोट समितिको मिति २०८१।०७।२५ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।सहायक प्राध्यापक लिखित परीक्षाको नतिजाDownload
Read More
Lumbini Buddhist University (LBU) had the distinct privilege of welcoming The Most Venerable Pa-Auk Tawya Sayadaw Bhaddanta Āciṇṇa, a world-renowned meditation teacher and respected Buddhist monk in the Theravāda tradition, to its central office. The Sayadaw, known internationally for his profound teachings on concentration (samatha) and insight (vipassanā) meditation, brought a unique and revered presence...
Read More
मनाङ जिल्लामा उच्च शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सञ्चालनमा रहेको चार वर्षे Bachelor in Travel and Tourism Management (BTTM) शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि यो सूचना प्रकाशन गरिएको छ।
Read More
यस विश्वविद्यालयलाई आ. व २०८१ र ०८२ का लागि आवश्यक सामान तथा सेवाहरु आपूर्ति गराउन खरिदका लागि छुट्टा छुट्टै सूचि (standing list) स्वीकृत सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी,विक्रेता, अधिकृत विक्रेता वा वितरकहरु का लागि सूचनासूचि दर्ता सम्बन्धी सूचनाDownload
Read More
यस विश्वविद्यालयको रुपन्देही जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनको दफा६ क र सोही ऐनको दफा ३० को उपदफा (६) बमोजिम परामर्श सेवा लिनका लागि संक्षिप्त सूचि तयार गर्नुपर्ने भएकालेसूचिकृत हुन चाहनेले फर्म तथा कम्पनीको इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व २०८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्पनी...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा सञ्चालनरत बि.ए.एलएल.बि. र बि.टिटि.एम. कार्यक्रममा शैक्षिक वर्ष २०८१/०८२ का लागि विद्यार्थी भर्नाको अबधि मिति २०८१/०६/१६ गतेसम्म तोकिएकोमा हालै कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भई उत्तिर्ण भईसकेका विद्यार्थीहरुबाट भर्नाको निम्ति माग गरिरहेको अवस्थालाई समेत मध्यनजर गरी यस अधि प्रवेश परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट तोकिएको अवधि...
Read More
मिति २०८१/०६/१५ गते बसेको विद्यावारिधि उपाधि अनुसन्धान समितिको वैठकको निर्णय अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७५/७६ सम्म भर्ना भएर शोध प्रस्ताव पनि स्वीकृत नभएका शोधार्थीहरुले पुन नाम दर्ता गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्नु पर्ने छ । शोध प्रस्ताव स्वीकृत भई काम अगाडी बढेका शोधार्थीहरुको हकमा १ वर्ष ( २०८२/०६/१५)...
Read More
Scholars are invited to submit their academic articles in order to publish in Peer Review Research Journal – Dhammacakka Journal – (volume 2) of Lumbini Research Center, Lumbini Buddhist University, Lumbini. Following guidelines should be followed in course of submission of the paper. Otherwise, paper will not be accepted for publication.Research10022024Download
Read More
नेपालीहरुको महान् चाड बडादशैंको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।Dashain BidaDownload
Read More
1 2 3 4 5 6
We are using cookies to give you the best experience. You can find out more about which cookies we are using or switch them off in privacy settings.
AcceptPrivacy Settings

GDPR

  • Privacy and Cookie Notice

Privacy and Cookie Notice

Dear Visitor,

Welcome to Lumbini Buddhist University’s website. To enhance your experience and improve our services, we use cookies. These small text files are stored on your device and help us analyze website usage, customize content, and provide relevant information.

By clicking “Accept,” you consent to the use of all cookies. You can manage your preferences and learn more about our use of cookies by visiting our Policy.

Thank you for visiting Lumbini Buddhist University’s website.

Accept and Continue