लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३, विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियमावली २०७४ द्वारा तोकिएको मापदण्ड बमोजिम यस विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकाय, स्कुल अफ ल मा रिक्त रहेको निर्देशक पदमा नियुक्तिका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत योग्य, अनुभवी तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।Read More