लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बुटवल अन्तर्गत सन्चालित B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२।८३ मा विद्यार्थी भर्नाका लागि यहि मिति २०८२/०३/२९ गते देखि २०८२।०५।०४ गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन फारम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिम प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।Read More
उपरोक्त सम्बन्धमा लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत संचालित स्नातकोत्तर तहका वि.सं २०७५ सालमा भर्ना भई अध्ययन गरेका विद्यार्थीहरुलाई थेसिस लेखनका लागि अन्तिम मौका सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ।Read More
लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषदको) मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार बडका अत्तवारी पर्वको अवसरमा मिति २०८२ भदौ ०८ गते आइतवारका दिन बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । Bida_NoticeDownloadRead More