साउथ एशिया फाउडेशन, नेपाल र इण्डिया तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, वनारस हिन्दु विश्वविद्यालय र MIT-World Peace University को सहकार्यमा Fostering India-Nepal Ties and Regional Diplomacy: Relevance of Buddha’s Teachings विषयक आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठी सम्बन्धमा मिति २०८१।१०।०८ गतेका दिन जारी सूचना बमोजिम प्राप्त भएको कार्यपत्रको सार र प्रारुप पेशकर्ताको सूची सम्बन्धीत सबैको जानकारीका लागि...Read More