बुटवल ।(२५ जेठ २०८१, शुक्रवार) लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम शुरु गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमको सहयोगमा तालिम आयोजना गरिएको हो ।तीन चरणमा हुने सात दिने तालिमको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले शुक्रबार बुटवलमा उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विद्यार्थीहरुमा सिकाई...Read More