साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) सम्बन्धमा मिति २०८१-०७-२९ गतेका दिन जारी सूचना अनुसार दर्ता भएका शीर्षक विवरण सम्बन्धीत सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
