सार्वजनिक बिदा सम्बन्धी सूचना ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०५/१८ गतेको निर्णय अनुसार जेन्जी शहीद दिवसको अवसरमा २०८३ भदौ २३ गते मंगलबारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा बिदा हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरू भने यथावत रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.