सहकार्यमा अल्पकालीन कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन केन्द्र स्थापना सम्बन्धी विनियम- २०८१ अनुसार लुम्बिनी बौद्ध विश्विविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत बौद्ध कला, साहित्य र संस्कृति बिषयसँग सम्बन्धित आफुले चाहेको अल्पकालीन कार्यक्रम (Short term Course) सञ्चालन गर्न इच्छुक गुम्बा विहार बौद्ध संघ संस्थाले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस कार्यालयको माछापुच्छ्रे बैंक LBU DEAN OFFICE, LUMBINI (INCOME) नामको खाता नं. १५३००८८०३८२०००२६ लुम्बिनी शाखामा रु १२५०/- (फिर्ता नहुने गरी) जम्मा गरी निम्न अनुसारका कागजातसहित बौद्ध अध्ययन संकायको कार्यालय वा [email protected] मा आइपुग्नेगरी प्रस्ताव पेश गर्नुहुन सबैको जानकारीको लागि यो
सूचना प्रकाशन गरीएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.