शिक्षक तथा विज्ञ रोष्टर दर्ता सम्बन्धी सूचना

प्रायोगिक बौद्ध अध्ययन सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालन हुँदै आएको चार बर्षे BBA-AI ,BTTM तथा पाँच वर्षे Bachelor of Arts, Bachelor of Laws (B.A.LL.B.) कार्यक्रमका लागि आवश्यक पर्ने विषय शिक्षक/ विज्ञ तथा कोर्ष करार/करार सेवामा शिक्षकहरूको संख्या परिपूर्ति तथा विषय विज्ञ परिचालन, शिक्षण र उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ रोष्टरमा दर्ता गर्न इच्छुक योग्य उम्मेदवारहरूबाट १५दिनभित्र कार्यलयमा आइपुग्नेगरी दरखास्त आव्हान गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.