यस क्याम्पसमा सेमेष्टर प्रणालीमा संचालन हुँदै आएको चार वर्षे BBA-AI ,BTTM तथा पाँच वर्षे Bachelor of Arts,
Bachelor of Laws (B.A.LL.B.) कार्यक्रमका लागि आवश्यक पर्ने विषय शिक्षक/ विज्ञ तथा कोर्ष करार/करार सेवामा
शिक्षकहरूको संख्या परिपूर्ति तथा विषय विज्ञ परिचालन, शिक्षण र उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ रोष्टरमा दर्ता गर्न इच्छुक योग्य उम्मेदवारहरूबाट १५ दिनभित्र कार्यलयमा आइपुग्नेगरी दरखास्त आव्हान गरिन्छ।


