लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा अनुसन्धानमूलक लेख आह्वान सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजीकशास्त्र संङ्कायले २०८२ जेष्ठ अन्तिम साता प्रकाशन गर्ने गरी अनुसन्धान मूलक पत्रिकाको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत अध्यापन गर्नुहुने सम्पूर्ण पदाधिकारी, शिक्षक र कर्मचारीहरुबाट अनुसन्धानमूलक लेख रचना यहि जेष्ठ १५ गतेभित्र डीनको कार्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय बुटवल १३ नयाँगाउमा पठाउनुहुनको लागि यो सूचना प्रकाशन गरीएको छ । साथै लेख रचना पठाउँदा अनुसूची १ को विषयवस्तु र Format अनुसार हुनेगरी मानविकी तथा सामाजिक शास्त्र सङ्कायको इमेल [email protected] मा पठाउनुहुन अनुरोध गर्दछौं ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.