लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजीकशास्त्र संङ्कायले २०८२ जेष्ठ अन्तिम साता प्रकाशन गर्ने गरी अनुसन्धान मूलक पत्रिकाको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत अध्यापन गर्नुहुने सम्पूर्ण पदाधिकारी, शिक्षक र कर्मचारीहरुबाट अनुसन्धानमूलक लेख रचना यहि जेष्ठ १५ गतेभित्र डीनको कार्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय बुटवल १३ नयाँगाउमा पठाउनुहुनको लागि यो सूचना प्रकाशन गरीएको छ । साथै लेख रचना पठाउँदा अनुसूची १ को विषयवस्तु र Format अनुसार हुनेगरी मानविकी तथा सामाजिक शास्त्र सङ्कायको इमेल [email protected] मा पठाउनुहुन अनुरोध गर्दछौं ।
