बिदा सम्बन्धी सूचना ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) मिति २०८२/११/१४ गतेको निर्णय अनुसार २०८२/११/२१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्र्दभमा मिति २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.