लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको Masters in Information Technology and Artificial Intelligence (MIT AI), Masters in Unmanned Aircraft System, Aviation and Operation Management (MUAS) शैक्षिक कार्यक्रममा भर्नाका लागि सञ्चालन गरिएको प्रथम चरणको प्रवेश परीक्षाको नतिजा तपसिल बमोजिम प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।



