छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय डिन कार्यालय तथा आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली,२०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नुपर्ने भएकाले देहायेबमोजिमका सेमेस्टर परिक्षामा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरुबाट लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ दफा ३२ (क) को व्यवस्ता बमोजिम अनुसूची १ मा रहेको छात्रवृत्ति आवेदन फारम भरि आफु अध्यनरत क्याम्पसमार्फत सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८१।०४। १४ गते ) कार्यालय समय भित्र निम्नलिखित कोटामा आवेदन पेश गर्नुहुन सुचित गरिन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.