लुम्विनी बौद्ध विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३५ बमोजिम केन्द्रीय क्याम्पसको मिति २०८२।०६।०५ गतेदेखि रिक्त हुने क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेद्वार छनौट गर्न आवेदन माग गरिएकोमा तपशिल बमोजिमको आवेदन परेको व्यहोरा सूचित गरिन्छ ।
