लुम्बिनी बौद्ध विश्विविद्यालय प्रायोगिक बौद्ध अध्ययन सङ्काय अन्तर्गत स्नातक तहमा अध्ययन केन्द्र मार्फत कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुक शैक्षिक संस्थालार्इ सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस कार्यालयको LBU CITY CAMPUS नामको एन्.आर्इ.सी. एसीया बैङ्कको खाता नं. 1984150058000003 लुम्बिनी शाखामा सरकारी तथा सामुदायीक संस्थाहरुको हकमा रु ५,००० र निजि प्रतिष्ठानको हकमा रु 6,५०० (फीर्ता नहुने गरी) जम्मा गरी निम्न अनुसारका प्रायोगिक बौद्ध अध्ययन सङ्कायको कार्यालय वा [email protected] मा आइपुग्नेगरी निवेदन पेस गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ ।


