विद्यार्थीहरूको शिक्षण सिकाई अन्तर्गतका विभिन्न क्रियाकलापमा पुस्तकालयको उपयोग गर्ने बानीको विकास गर्ने, गराउने उद्देश्यले यही २०८२ भाद्र १३ गते “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने आदर्श वाक्यका साथ अठारौँ पुस्तकालय दिवस मनाउने व्यहोरा सूचित गरिन्छ।
