स्नातक तह BALLB कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ काे प्रवेश परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना।


लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकि तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे (BALLB) कार्यक्रममा शैक्षिक सत्र २०८२/०८३ को लागि यस विश्वविद्यालयले तोकेको न्यूनतम कोटा मध्ये स्कुल अफ ल मा १०५ कोटा र तुलसिपुर मेट्रो कलेजको लागि ७० कोटा गरी जम्मा १७५ कोटा निर्धारण गरिएकोले न्यूनतम शैक्षिक योग्यतता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम आह्वान गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Download Syllabus here:

2 Responses

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.