सहकार्यमा अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालनको लागि आवेदन पेश गर्ने समयाबधी थप सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्विविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत आतिथ्यता र पर्यटन बिषय सँग सम्बन्धित तपसील अनुसारका अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुक शैक्षिक संस्था तथा फर्महरुले २०८२ चैत्र ६ गतेभित्र यस कार्यालयको LBU CITY CAMPUS नामको एन आई सी एसीया बैङ्कको खाता नं. 1984150058000003 लुम्बिनी शाखामा लुम्बिनी प्रदेशका संस्थाहरुको हकमा रु२५०० र अन्य प्रदेशको हकमा रु ३००० (फिर्ता नहुने गरी) जम्मा गरी निम्न अनुसारका कागजातसहित मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालय वा [email protected] मा आइपुग्नेगरी निवेदन पेस गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.