विद्यावारिधि शोध प्रवन्ध बारे सूचना

आज मिति २०८२ असोज २ गतेको निर्णय अनुसार विद्यावारिधि उपाधिका शोधार्थीहरुमध्ये सेमिनार
पेपर सम्म बुझाएका शोधार्थीहरुलाई शोध प्रवन्ध बुझाउनका लागि ६ महिना म्याद थप हुने व्यहोरा
जानकारी गराईन्छ । अन्य शोधार्थीहरुले भने नयाँ प्रक्रिया अनुसार गर्न सक्ने व्यहोरा सूचित गरिन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.