लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्काय अन्तर्गत शैक्षिक सत्र २०२६ को विद्यावारिधि तहमा भर्नाको लागि आवेदन दिएका नेपाली आवेदकहरू मध्ये विद्यावारिधि उपाधि सम्बन्धी निर्देशिका, २०८० परिच्छेद ३. नियम ३.१ (क) अनुसार योग्य भएका तपसिल बमोजिमको आवेदकहरूको सूची उपकुलपतिज्यूको निर्देशानुसार सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ।


