लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, लुम्बिनीले आगामी २०८३ वैशाख २१ देखि २५ गतेसम्म ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना गर्ने भएको छ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र सहकार्यमा सञ्चालन हुन लागेको यस ५ दिने प्रशिक्षणले शैक्षिक गुणस्तर र विद्यार्थी तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। उक्त कार्यक्रम केन्द्रीय क्याम्पस परिसरमै सञ्चालन हुनेछ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.