लघु अनुसन्धान सम्बन्धी पुनः सूचना

उपर्युक्त सम्बन्धमा यस अनुसन्धान कैन्द्रको आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार मिति २०८२/०४/१५ गते लघु अनुसन्धानका लागि प्रकाशित गरिएको सूचनाअनुसार पर्न आएका दरखास्त अपर्याप्त भएको हुनाले बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रयोगिक विज्ञान विषयमा लघु अनुसन्धान गर्न इच्छुक यस विश्वविद्यालय अन्तर्गतका क्याम्पस/कार्यालयहरूमा प्राध्यापनरत/कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा निकाय प्रमुखहरूलाई यो सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र व्यक्तिगत विवरण र निवेदनसहित लघु अनुसन्धान (मिनी रिसर्च) को प्रस्ताव बुझाउन यसें सूचना द्वारा जानकारी गराइन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.