लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि Eduroam खरिद गर्न मिति २०८३ बैशाख २६ गते दोस्रो पटक प्रकाशित सूचनामार्फत सिलबन्दी दरभाउ पत्र माग गरिएकोमा पेश हुन आएका दरभाउपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले हालका लागि Eduroam खरिद सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु लुम्बिनी बौद्ध विश्व विद्यालय आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३४ अनुसार रद्ध गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


