यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट वितरण गरिने भिक्षु दोरिम छात्रवृत्तिका लागि अनलाइन माध्यमबाट फाराम भरी आवेदन दिएका छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा बुद्ध पूर्णिमाको शुभकामना सहित सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।




छात्रवृत्ति प्राप्त गर्नुहुने सबैलाई बधाई छ। म mbbs 1st semester मा अध्ययनरत दाेरिम गुरु छात्रवृत्ति प्राप्त गर्न याेग्य विध्यार्थी हु। यस छात्रवृत्तिकाे लागि फारम भर्ने सूचना नपाउँदा छात्रवृत्तिकाे लागि फारम भर्न छुटेकाले दाेरिम गुरु छात्रवृत्ति उपलब्ध गराइदिन अनुरोध गर्दछु।
छात्रवृत्ति प्राप्त गर्नुहुने सबैलाई बधाई छ।