बिदा सम्बन्धी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सवको अवसरमा २०८२ मंसिर १५ गते सोमवारका दिन यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा बिदा हुने बेहोरा सबैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरू भने यथावत रूपमा संचालन हुने बेहोरा जानकारी गराईन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.