बिदा सम्बन्धी सूचना।

नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गदछौँ ।
यही अवसरमा २०८२ कार्तिक ०३ गते सोमवारदेखि २०८२ कार्तिक ०७ शुक्रवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.