दरखास्त स्वीकृत तथा प्रस्तुतीकरण सम्बन्धी सूचना

सूचना प्रकाशित मिति : २०८०।१२।३०

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्न छनौटका लागि मिति २०८० चैत १७ गते प्रकाशित सूचना बमोजिम दरखास्त दाखिल गर्नुभएका निम्नलिखित उम्मेद्वारहरु न्यूनतम मापदण्ड पूरा गरी मूल्यांकनका लागि स्वीकृत भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतीकरण मिति २०८१ बैशाख ८ गते विहान ११ बजे लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय (लुम्बिनी विकास कोष परिसर) लुम्बिनीमा हुने भएकाले उपस्थिति हुनुहुनका लागि सूचित गरिन्छ।

पूरा सूचना:

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.