थेसिस लेखनका लागि अन्तिम मौका सम्बन्धमा ।

बौद्ध अध्ययन संकाय

लुम्बिनी बौद्ध विश्वविद्यालय प्राज्ञिक परिषदको मिति २०८१ भदौ २८ गते बसेको बैठकको निर्णयानुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तहका वि.सं २०६९ देखि २०७३ सम्मका विद्यार्थीहरुलाई थेसिस लेखनका लागि अन्तिम मौका सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ ।
थेसिस सकाउनुपर्ने अन्तिम मिति सूचना प्रकाशित भएको समयदेखि ३ महिनासम्म हुने छ । निर्धारित समयभित्र थेसिस नआएका थेसिसलाई मान्यता नदिने जानकारी गराइन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.