अन्तर्राष्ट्रिय गोष्ठी (Int’l Seminar) सम्बन्धी सूचना

साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautam Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा निम्न मिति, समय र स्थानमा अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) हुन गइरहेकोले कार्यपत्र प्रस्तुत गर्न इच्छुक सम्पूर्ण अध्येता र अनुसन्धानकर्ताहरु तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापनरत/कार्यरत सम्पुर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.