दक्ष/विज्ञको सूचीमा नाम समावेश गर्ने सम्बन्धी सूचना

फारम यहाँ बाट डाउनलोड गर्नुहोस् Download the .docx( word) template file & fillup the form and send it in pdf format to email address:centralcampus@lbu.edu.np word फाइल डाउनलोड गरि आफ्नो बिबरण भरेर उल्लेखित इमेलमा pdf Formatमा पठाउनुहोस् | फारम डाउनलोड गर्नुहोस |

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक परिषद् स्थायी समितिको बैठक सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको प्राज्ञिक परिषद् स्थायी समितिको बैठक मिति २०७८ साउन ३१ गते अनलाईनको माध्यमबाट सम्पन्न भयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति साथै प्राज्ञिक परिषद् अध्यक्ष प्रा.डा.हृदयरत्न बज्राचार्यको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य, विकास तथा प्रायोगिक विज्ञान संकायका डीन प्रा. उकेशराज भुजू, नि. परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले र स्थायी समिति सदस्य डा. सुरेन्द्रमान […]

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्या परिषद्को बैठक सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको विद्या परिषद्को बैठक मिति २०७८ साउन २८ गते अनलाईन माध्मबाट सम्पन्न भएको छ । बौद्ध अध्ययन संकायका डीन साथै विद्या परिषद्का अध्यक्ष डा.माणिकरत्न शाक्यको अध्यक्षतामा सञ्चालित बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्य र रजिष्ट्रार डा.तिलकराम आचार्यको आतिथ्य रहेको थियो । उक्त बैठकमा त्रिशरणगमन र पञ्चशील ग्रहण गराउनुका साथै आनापाना ध्यानका साथै नवमनोनित […]

Read More