डीन प्रा डा. वेद प्रसाद गिरी पदभार ग्रहण

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राडा वेद प्रसाद गिरीको आज एक कार्यक्रमका विच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्य लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो। कार्यकाल सफलताको हार्दिक शुभकामना !

Read More

Sowa Rigpa को परीक्षा फारम भर्ने सुचना

स्नातक तह Sowa Rigpa Medicine कार्यक्रमका तेस्रो, पाँचौ र सातौ सेमेस्टरको नियमित तथा मौका परीक्षामा सामेल हुने विद्यार्थीहरुले यही २०७६ साल कार्तिक ५ गते देखी ११ गते सम्म नियमित शुल्क र २०७६ कार्तिक १२ गते देखी १८ गते सम्म दोब्बर शुल्क बुझाइ फारम भर्न यो सुचना प्रकाशित गरिएको छ ।

Read More

Semester System B.A.LL.B Program-2076 Entrance Result (Second List)

This is to notify all the students that the Second List of the Semester System BALLB Program has been published and all the students are requested to get admitted by Bhadra 26th 2076. Admissions will take place from Lumbini Buddhist University, Janakinagar Office (Opposite of Hotel Pauwa). For further details and queries you can contact […]

Read More

First List of the Semester System BALLB Program

This is to notify all the students that the First List of the Semester System BALLB Program has been published and all the students are requested to get admitted by Bhadra 24th 2076. Admissions will take place from Lumbini Buddhist University, Janakinagar Office (Opposite of Hotel Pauwa). For further details and queries, you can contact […]

Read More

लुम्बिनी प्रभा अंक ४ को विमोचन

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संसारकै प्रमुख अनुसन्धान केन्द्र बनाउने गरी तयारी थालिएको बताइएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पस लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदय रत्न बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अनुसन्धानको क्षेत्रमा संसारकै महत्वपुर्ण केन्द्रको रुपमा स्थापीत गरिने बताए । उनले भने , बौद्ध धर्म, दर्शनका ऐतिहासीक ग्रन्थहरु पाईने विश्वकै ठूलो पुस्ताकालय पनि […]

Read More

कोरियन प्रतिनिधि मण्डललाई स्वागत

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्यद्वारा आज कोरियन धार्मिक संगठनका अध्यक्ष ओन हेंग, महासचिव किम ह्व्ये जुँग, ओ दो छल, ई जंग हि लगायतका १९ सदस्यीय प्रतिनिधि मण्डललाई विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो। सो अवसरमा दुई देशविच कसरी शैक्षिक सहयोग आदानप्रदान गर्न सकिन्छ सोच बारेमा छलफल समेत भयो ।

Read More