B.A.LL.B/B.T.T.M कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ प्रथम सेमेष्टरमा भर्नाको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयबाट लिईएको प्रवेश परीक्षामा योग्यताक्रम (Merit-List) को आधारमा उतिर्ण विद्यार्थिहरुबाट यस क्याम्पसमा भर्ना हुनको लागि आह्वान गरिन्छ ।
