B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८१।८२ को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत शैक्षिक सत्र २०८१।८२ को लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह पाँच बर्षे B.A.LL.B कार्यक्रममा बुटवल सिटी क्याम्पस, बुटवल र तुलसीपुर मेट्रो कलेज, तुलसीपुर दाङमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको योग्यताक्रम सूची निम्न बमोजिम प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । योग्यताक्रम सूचिमा परेका विद्यार्थीहरुले भर्ना हुनको लागि सम्बन्धित क्याम्पस/कलेजमा सम्पर्क राख्नुहुुन समेत सूचित गरिन्छ ।

1 Response

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.