स्नातक तह Bachelor in Bhot Buddhist Studies (BBBS) कार्यक्रममा शैक्षिक सत्र २०८१/८२ को लागि भर्नासम्बन्धी सूचन ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायअन्तर्गत सञ्चालनमा रहेको चार वर्षे B.B.B.S. का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहनुहुने विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट apply.lbu.edu.np मा गई अनलाइन आवेदन फाराम भर्नु हुन सूचित गरिन्छ ।