यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा मिति २०८१ मंसिर १४ गतेका दिन लुम्बिनीमा हुने तेस्रो दीक्षान्त समारोहमा भाग लिन Online फारम भर्ने म्याद २०८१/०६/२७ सम्म कायम गरिएको चाडपर्वको कारण केहिदिन बिदा पर्न गएकाले २०८१/०७/०५ देखि २०८१/०७/१३ गतेसम्म थप गरिएको सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
