लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७४/७५ सम्म भर्ना भई अध्ययनरत शोधार्थीहरूले विद्यावारिधि सम्बन्धी विनियमको परिच्छेद ४ नियम नं ४.३ अनुसार म्याद थप गर्न चाहेमा अहिले सम्मको सम्पूर्ण शूल्क बुझाई शोध निर्देशकको सिफारिस सहित २०८१ भदौको पहिलो हप्ता सम्म विश्वविद्यालयको अनुसन्धान केन्द्रमा निवेदन दिनु हुन जानकारी गराईन्छ ।
