लुम्बिनी बौद्ध विश्वविध्यालयमा तिब्बती बुद्धधर्म अन्तर्गत शक्यपा सम्प्रदायका सर्वोच्च गुरु श्रद्धय HIS HOLINESS THE 41st SHAKYA TRIZIN , GOGMA TRICHEN RINPOCHE को भव्य स्वागत समारोह तपसिलको समय स्थानमा हुने भएकोले सम्पूर्ण पदाधिकारी , शिक्षक र कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।
