लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका रोल नं. तथा नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षामा उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८२।०३।२८ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
