B.A.LL.B तथा B.T.T.M. कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ मा नयाँ भर्नाका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयबाट लिइएको प्रवेश परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरूको भर्नाको अवधि मिति २०८१/०६/१६ गतेसम्म थप गरिएकाले प्रवेश परीक्षा उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना हुनका लागि आह्वान गरिन्छ ।
