लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसर पारेर
आयोजना गर्न लागेको विद्यालय स्तरीय “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” मा सहभागिताका लागि देहाय
बमोजिमका विद्यालयहरुले नाम दर्ता गराएको जानकारी गराइन्छ ।
साथै तपसिल बमोजिमको मिति, समय र स्थानमा प्रतियोगिता हुने भएकाले उपस्थित हुन सम्पूर्ण
विद्यालयमा अनुरोध छ । सहभागी विद्यालयको सूची यसैसाथ संलग्न गरिएको छ ।
