लुम्बिनी प्रदेश सरकारको मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार वसन्त पञ्चमी (श्रीपञ्चमी) पर्वको अवसरमा २०८२ माघ ०९ गते शुक्रवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


