नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८०/१०/२९ र मिति २०८०/१२/२० गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा मिति २०८१ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
